लोक सेवाले खुलायो, २८४ जना अधिकृतको विज्ञापन



Deadline: 2022 January 4


लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।

निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली Online Form Submission मार्फत्आवेदन दिनुपर्नेछ ।

दोब्बर दस्तुर तिरी २०७८।९।२७ सम्म

पाठ्यक्रम - Click here




Published: 2021 December 15

Related
pic1

नेपाल राष्ट्र बैंक - विभिन्न पदहरुको विज्ञापन

नेपाल राष्ट्र बैंक - खुला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पूर्तिहुने विभिन्न पदहरुको विज्ञापन (२... - 2 years ago - Deadline: December 30, 2021